नेपाली रेस्टुरेंटमा भाँडा माझ्दै युरोपियनहरू

लन्डन । बेलायतका अधिकांश रेष्टुरेन्टको कमाइ शुक्रबार र शनिबार हुन्छ । ग्रेसरमा रहेको बेलिफ रेष्टुरेन्टका मालिक विष्णु खरेललाई विकेन्ड आउँन लाग्दा चिन्ताले सताउँछ । रेष्टुरेन्ट व्यस्त रहने दिन कामदार हिड्दिने हुनकी भन्ने चिन्ताले उनको मनमा स्थिर हुँदैन । किचेनमा काम गर्ने मजदुरको पारिश्रमिक हुवात्तै बढेको छ । उनीले कामको चिन्ता गर्दैनन् । उनीहरुमा खुट्टा भए … Continue reading नेपाली रेस्टुरेंटमा भाँडा माझ्दै युरोपियनहरू